मिस एण्ड मोडल म्याग्दीको ताज छन्त्याललाई

विकल्प न्यूज/बेनी पुस २१ गते । मिस एण्ड मिस्टर मोडल म्याग्दी २०१८ को उपाधि हेना खड्का छन्त्यालले जितेकी छिन् । १५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस म्याग्दी मोडलको उपाधि बेनी नगरपालिका ८ क्याम्पसचोककी १४ वर्षीय छन्त्यालले जितेकी हुन ।  शनिवार बेनी स्थित कर्भड हलमा भएको ग्राण्ड फिनालेमा विभिन्न चरणहरु पार गर्दै छन्त्यालले मिस म्याग्दीको ताज पहिरिन सफल भएकी … Continue reading मिस एण्ड मोडल म्याग्दीको ताज छन्त्याललाई